३ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

नेपाली तरकारी भारत लैजान कति मुश्किल ? यसरी नाकामै कुहिन्छन् नेपाली जडिबुटी र तरकारी

२२ असार, काठमाडौं । भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९