१३ आश्विन २०८३, मंगलबार
मुख्य समाचार

बैतडी : सीमामा सशस्त्रको उपस्थिति बढ्दै

बैतडी, २९ भदौ । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका