८ फागुन, काठमाण्डौ । एमाले र माओवादीवीच पार्टी एकताका लागि निणर्ायक वार्ता भइरहेका बेला सोमबार साँझ एकाएक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगे तर, यादव वाम नेताहरुसँग भेटघाट नगरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुटुक्कै