१२ असार २०८२, बिहीबार
मुख्य समाचार

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी गोष्ठी

२८ जेठ, पोखरा ।  सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना तयार पार्ने उद्देश्यले ‘सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमूलक गोष्ठी’ आइतवार यहाँ सम्पन्न भयो । प्रदेश नं ४ प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा भएको सो एक दिने गोष्ठीमा