आज पनि नेप्से परिसूचक ओरालो
९ जेठ, काठमाण्डौ । केही दिनयता ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो दिन बुधबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ४.५५ अंकले घटी १३२८.२७ को विन्दूमा समेटियो । ‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ