चितवन, कार्तिक १२ । चितवन जिल्लामा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा कार्तिक १२ गते ७२ वटा गरिएको परीक्षणमा चितवनका २२ जनासहित थप ३७ जनामा संक्रमण पुष्टि भएको छ भने ३५