पछुताउँदैछन् बालविवाह गरेका जोडी
लम्की, ८ असार । नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ– ‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन् ।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ । त्यस्तै सरकारले गर्ने गरेको ‘विहेवारि २० वर्षपारि’ भन्ने प्रचार पनि उनीहरुमध्ये कतिले सुनेनन् भने