२७ असार २०८३, शनिबार
मुख्य समाचार

नेपालको जनसंख्या ३ करोड नाघ्यो

काठमाडौँ, १२ असार । नेपालको जनसंख्या आजदेखि औपचारिक रुपमा ३ करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर