७ बैशाख २०८३, सोमबार
मुख्य समाचार

उपकुलपति छान्न आवेदन माग, एक साताभित्र दरखास्त दिनुपर्ने

७ कात्तिक,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन विश्वविद्यालयको उपकुलपति छनोट गर्न आवेदन माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको जानकारी दिए । मन्त्रालयले इच्छुक सरोकारवालालाई