२६ असार २०८३, शुक्रबार
मुख्य समाचार

बाँकेमा १२ जना कोरोना संक्रमितहरु सम्पर्क विहीन

राँझा, २६ साउन । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका १२ जना संक्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्क विहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, भेरी