४ भदौ २०८३, बिहिबार
मुख्य समाचार

सुत्केरीलाई कुखुरा

बलेवा । सुत्करीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ । गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई कुखुराको भाले र घ्यु