८ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

काठमाडौंकै सार्वजनिक सम्पत्तिमा कर्के आँखा, उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता

मंसिर २७, काठमाडौं । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिध र उच्चपदस्थले ने सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ । प्रशासनले