४ भदौ २०८३, बिहिबार
मुख्य समाचार

म राजनीतिमा प्रेममा धोका पाएर होइन, व्यवस्थामा धोका पाएर आएकी हुँ : रन्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी सचिवालय सदस्य रन्जु दर्शनाले आफू राजनीतिमा आउनुको कारण खुलाएकी छिन् । नेत्री रन्जु दर्शनाले प्रेममा धोका पाएर नभई व्यवस्थामामा धोका पाएकोले आफू राजनीतिमा लागेको बताइन् । ग्लामर गफ कार्यक्रममा प्रकाश सुबेदीसँग कुरा गर्दै यस्तो बताएकी