कांग्रेसमा देउवालाई प्रधानमन्त्री बन्न सुझाव : के नयाँ प्रधानमन्त्री बन्लान् महन्थ ठाकुर ?
काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र