१० बैशाख २०८३, बिहिबार
मुख्य समाचार

जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आउन दिने

टोकियो, २३ असोज । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो । जापानले अनुमति खुला