१० बैशाख २०८३, बिहिबार
मुख्य समाचार

बन्दाबन्दीले अल्झाएका विकासका काम

बलेवा, २६ असोज । कोभिड–१९ को प्रकोप नआइदिएको भए यतिबेलासम्म बागलुङ जिल्लाको दक्षिणी क्षेत्र कालोपत्र सडक सञ्जालले जोडिइसक्थ्यो । सदरमुकाम बागलुङ बजारदेखि बलेवाको नारायणस्थान सम्मको सडकमा वर्षामा हिलो र हिउँदमा धुलोले सताउने गर्दछ । कोरोनाका कारण लामो सयम भएको बन्दाबन्दीले