भूकम्पले ढलेका सिन्धुपाल्चोकका गुम्बाको पुनःर्निर्माण हुने
सिन्धुपाल्चोक, ३०असोज । विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ । भारतको कर्णाटक राज्यसरकारले नेपालस्थित भारतीय दूतावासको