४ फागुन, पोखरा । प्रदेश नम्बर ४ मा दुई सदस्यीय भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा एमाले सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् । तर, माओवादीले मन्त्री पठाएन