१० आश्विन २०८३, शनिबार
मुख्य समाचार

बाँके र बर्दियामा आज राति १२ बजेदेखि वैशाख २० गतेसम्मको लागि निषेधाज्ञा लागु

काठमाडौं । बाँके र बर्दियामा सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लागु हुँदैछ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । स्रोतका अनुसार निषेधाज्ञा अवधिभर