७ मंसिर २०८१, शुक्रबार
मुख्य समाचार

पाँच करोड रुपैयाँ संकलन नाघेपछि, धुर्मुस–सुन्तलीको आधिकारिक घोषणा, ‘अब सहयोग रकम चाहिन्न’

हाल सिन्धुपाल्चोकको गिरानचौरमा एकिकृत नमुना बस्ती बनाइरहेको ‘धुर्मुससुन्तली फाउन्डेसन’का संस्थापक तथा हास्यकलाकार जोडी ‘धुर्मुससुन्तली’ले अब सहयोग रकम नचाहिने घोषणा गरेका छन्। शुक्रबार पाँच करोड रुपैयाँ संकलन नाघेपछि उनीहरुले हाल निर्माणाधिन बस्तीका लागि अनुमानित बजेट पुगेको जनाएका हुन्। बस्ती निर्माणपछि पनि