१० बैशाख २०८३, बिहिबार
मुख्य समाचार

देशभर सक्रिय कोरोना संक्रमित घटे

काठमाडौँ । देशभरमा आज मङ्गलबार भन्दा ७७ जना सक्रिय कोरोना संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४९० जना सङ्क्रमित हुँदा एक हजार ५६७ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ । आज थपिएका संक्रमितमध्ये पुरुष