२४ असार २०८३, बुधबार
मुख्य समाचार

प्रधानमन्त्री ओलीसँग भएको छलफल सकारात्मक : जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा