२६ कार्तिक २०८३, बिहिबार
मुख्य समाचार

गण्डकी प्रदेशमा थप ५१८ जनामा कोरोना संक्रमण, १०७३ जना संक्रमणमुक्त

काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२८२ जनामा परिक्षण गर्दा ५१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४७ हजार ८०९ जना पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो