३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

महेन्द्रराय यादवले ज्येष्ठ सदस्यका रूपमा सांसदलाई सपथ गराउने

२० फागुन, काठमाण्डाै । अाज दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनेछिन्। महेन्द्र राय यादवकाे वास्तविक उमेर कम भएपनि नागरिकतामा ८० वर्ष उमेर उल्लेख भएका