९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

प्रियंकालाई दिए बराक ओबामाले ह्वाइट हाउसमा ‘डिनर’ निम्तो

चाँडै नै बलिउड अभिनेत्री प्रियङ्का चोपडाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्ने अवसर पाउने भएकी छन् । अभिनेत्री प्रियङ्का चोपडा अमेरिकन राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामासँग देखिने भएकी हुन् । समाचार अनुसार चोपडालाई अमेरिकन टीभी श्रृंखला क्वान्टिकोकी स्टार