७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

मधुमेह रोगको विश्वव्यापी प्रभाव

विश्व स्वास्थ्य संगठनले बताए अनुसार अहिले विश्वमा मधुमेह रोग द्रुत गतिमा बढिरहेको र झण्डै ११ जनामध्ये एकजना वयस्कलाई प्रभावित गरेको छ। एक विश्वव्यापी प्रतिवेदनमा डब्लुएचओले मधुमेहका रोगीको संख्या सन् १९८० मा झण्डै ११ करोडबाट सन् २०१४ मा ४२ करोडभन्दा बढी