३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

जनतालाई झुक्याएर राजनीति गर्नुको कुनै अर्थ छैन : ओली

भदौ ३०, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा पनि एमाले सरकारले गरेजस्तै काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । शुक्रबार बाराको सिमरामा आयोजित पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताका लागि खट्ने नेतृत्व स्थानीय तहमा आउनुपर्ने