३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

असोज २४, काठमाडौँ | नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरस्थित प्रयागमार्गमा हिजो गोली हानी हत्या भएको छ । गोली प्रहार लगत्तै मिनभवनस्थित सिभिल अस्पतालमा पुरयाइएका गौचनलाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन । डिएसपी रवि पौडेलका अनुसार गौचनको