३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

उच्चस्तरीय छानबिन टोलीले बिर्तामोड घटनाको अनुसन्धान थाल्यो

कात्तिक १२, झापा । झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ । शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान शुरु गरेको