३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

भारतले नेपालीमाथि ठूलो ज्यादती गरेको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर

कात्तिक २४, काठमाडौँ । भारतीय पक्षले निर्माण गरेको बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पुर्याएको क्षतिको अन्तर्राष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् । खाद्य अधिकारका क्षेत्रमा वकालत गर्दै आएको फियान इन्टरनेसनलको उच्च निकायले बाँकेमा आएर हालै अनुगमन गरेको हो । अनुगमन