बन्दाबन्दीमा वन्यजन्तुको चोरी शिकार
डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा वन्यजन्तुको चोरी शिकार बढेको छ । यहाँका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार हुने गरेको पाइएको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भएपनि हालसम्म चोरी शिकार