कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक
१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरिएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, सडक, पर्यटन र जलविद्युतको