३० वैशाख, चितवन । स्थानीय पदमपुरमा हिंसा र बेचबिखनका घटना हुने गरेका छन् । विगतमा यहाँको एउटै गाउँबाट बेचिन पुगेका चार चेलीको उद्धारसमेत गरिएको थियो । हिंसा र बेचबिखनविरुद्ध धेरै कार्यक्रम महिलाले चलाए पनि घटना रोकिएका छैनन् । त्यसैले अहिले हिंसा