१९ बैशाख २०८१, बुधबार

आईपीएलमा ‘डेब्यू’ गराएकोमा सन्दीपद्वारा दिल्लीलाई धन्यवाद व्यक्त


Sandeep-Lamichhane-DD

३० वैशाख, काठमाण्डौ । आईपीएलमा दिल्ली डियरडेभिल्सबाट शनिबार डेब्यू गरेका बलर सन्दीपले आफूलाई आइपीएलमा समावेश गरेकोमा दिल्लीडेयरडेभिल्सलाई धन्यवाद पनि दिएका छन् ।

उनले शनिबारको खेलपछि माइकल क्लार्कसँग कुरा गर्दै आईपीएलको अनुभवका बारेमा बताएका छन् । सन्दीपले आफू खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने यो खेलबाट आफू निकै हर्षित भएको पनि बताए  । सन्दीपले आफूले निकै मेहनत गरेर नै खेलेको पनि बताए । उनले यो खेलबाट धेरै सिक्न पाएको बताए ।  यो अवसरमा माइकल क्लार्कले पनि सन्दीपसँग कुरा गर्दै आफू सबैभन्दा खुशी भएको बताएका थिए।

भिडियो हेर्न यो लिंकमा जानुहोस् :
सन्दीपद्वारा धन्यवाद व्यक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !