३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

खोलामा डुबेर दुईको मृत्यु

२२ चैत, संखुवासभा । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । सिलिचोङ गाँउपालिका–१ रियाम्मा गाउँका १४ वर्षीय  छोरा धर्मेन्द्र राई र १३ वर्षीय  बालकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजी