१५ भदौ २०८३, सोमबार
मुख्य समाचार

२०८२ कार्तिक ७ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल कोशी, मधेश,