६ श्रावण २०८३, बुधबार
मुख्य समाचार

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ६ जना पुग्यो

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले मृत्यु भएको हो । काठमाडौँको ट्रमा सेन्टरमा ४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका