४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

भारतीय दूतावासकाे सम्पर्क कार्यालयमा विस्फोट भएको १२ घण्टा नबित्दै फेरि अर्को बम भेटियो

४ वैशाख, मोरङ । विराटनगरमा रहेको भारतीय दूतावासकाे सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको १२ घण्टा नवित्दै राजमार्गमा फेरि अर्को बम फेला परेको छ । सम्पर्क कार्यालय लक्षित बम विस्फोट भएको १२ घण्टा नवित्दै मंगलबार बिहानै पूर्व पश्चिम राजमार्ग अन्तर्गत