२५ कार्तिक २०८१, आइतबार
मुख्य समाचार

सुन तस्करीको मुख्य आरोपी ‘गोरे’को बयान शुरु

१० जेठ, विराटनगर। त्तेतीस किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा बुुधबार प्रारम्भिक बयान शुरु भएको छ । सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा घटेका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा