लोकतान्त्रिक गणतन्त्र आए पनि अझै न्याय पाइएन
१५ जेठ , कञ्चनपुर । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका १३ वर्षीय सुन्दर डगौरासहित तीन बालकलाई तात्कालिन संयुक्त सुरक्षा फौजले बिहानीको झिसमिसेमै विद्रोहीको आरोपमा घरबाट लगेर बेपत्ता पारे । बाढी आएको सनवोरा नदीको पाँगो हिलोमा दौडाउँदै