१२ असार २०८१, बुधबार
मुख्य समाचार

पुनः थपिए तीन मन्त्रालय, प्रम कार्यालयसहित २१ मन्त्रालय पुग्ने

२ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा मन्त्रालय थपेका छन् । प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ । देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिएको थियो तर,