बालुवाटार जग्गा प्रकरणमा फसेपछि डा. भट्टराईले के भने ?
१६ वैसाख, काठमाडौँ । बालुवाटारको जमिन प्रकरणमा नँया शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि फसेको तथ्य फेला परेपछि यसबारेमा उनले आफ्नो प्रतिकृया सार्वजनिक गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एक ट्वीट गर्दे भनेका छन्, ‘बालुवाटारको जग्गा सम्वन्धी विषयमा मेरो