४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

प्रधानमन्त्री ओली रात्रिभोजमा संलग्न

१४ असोज, सान होजे  । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गर्नुभएको रात्रिभोजमा संलग्न हुनुभयो । उहाँको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली प्रतिनिधिमण्डलको पनि सहभागिता थियोे । त्यसअवसरमा महावाणिज्यदूत भिक्टोरिया बादिला भीले