४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

पर्यटन गुरुयोजना तयार

१८ असोज, पर्वत । जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी गुरुयोजना तयार गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माण गर्न योजना तयार पारिएको हो । पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ