३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

महाकालीमा डुबेर सहायक लेखापाल बेपत्ता

डडेल्धुरा, २१ वैशाख । डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा नुहाउने क्रममा डुबेर आज बेपत्ता भएका छन् । गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक