१ भदौ २०८३, सोमबार
मुख्य समाचार

भारतमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, घाइते सेना प्रमुखलाई अस्पताल लगियो

चेन्नई । भारतको तमिलनाडुमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना भएको छ । आज बुधबार दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनकी श्रीमती, उनका कर्मचारी र केही परिवारका सदस्यहरुसहित १४ जना सवार रहेको बताइएको छ । तमिलनाडुको कोइम्बटूर र