२१ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे ३ किलोमिटर कालोपत्र

दमौली । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो । यो सहित पूर्वी खण्डमा हालसम्म १२ दशमलब