१ भदौ २०८३, सोमबार
मुख्य समाचार

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना हुँदा चार घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू