२० बैशाख २०८३, आइतबार
मुख्य समाचार

प्रधानमन्त्री देउवाले लगाए बडादशैंको टीका (फोटो फिचर)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री देउवाले