६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमा ४३ हजार युवा उडे

अशोक धिमिरे, काठमाडौं, ५ असार । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् । स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार